Yo Maya Bhanne Cheej Kasto Kasto, Feb 28th, 2019
SABSCAST (Sabeena Karki) - Ein Podcast von SABSCAST (Sabeena Karki)

Kategorien:
"भाग्यको अगाडी कसैको केही लाग्दैन तर यति याद राख, अँगालोमा चाहे जोसुकै आओस महशुस उही हुनेछ, जो आत्मामा बसेको छ.." हो उही मान्छेको नाममा आजको एपिसोड! कानमा हेडफोन घुसाएर खुसुक्क सुन्नुहोला! मनपरेमा अर्को एकलाई सुन्न सिफारिस गर्नुहोला :)