आँखाको नानीमा बस्ने डाक्टर-सन्दुक रुइत

SABSCAST (Sabeena Karki) - Ein Podcast von SABSCAST (Sabeena Karki)

Podcast artwork

Kategorien:

एक यस्ता सपुत जो पाएर नेपाल गौरव गर्दछ! न जातीयताले रोक्यो, न दुर्गमताले छेक्यो। सृजनशिलता त ढुङ्गा फोरेर पनि हुर्क्यो। दुर्गम हिमाली गाउँ ओलांगचुङ्गगोलामा विभेदकारी जातप्रथाको सबैभन्दा तल्लो तहमा जन्मिएर, सात वर्षको कलिलो उमेरमा १५ दिने कठिन रिंगटा लाग्ने पदयात्रा गर्दै उनी पुगे दार्जिलिंग.. समय प्रतिकुल थियो, सफलता दूरका कुरा थिए। मात्र 'मेहनत' नामको औजार थियो। इच्छा शक्ति बलियो थियो। न भाग्य, न कुनै ठूलो रुखको छायाँ। बिशुद्द सेवा गर्ने दृढ मनसाय नै काफी थियो। डा.सन्दुकको सफलता हरकोहींकालागि एकअमूल्य पाठ बन्न सक्छ! सुन्न नछुटाउनुहोला!

Visit the podcast's native language site